मजदुरलाई कोरोना भन्दा भोकको डर, सरकारको राहतमा विभेद ( स्थलगत रिपोर्ट )

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 04, 2020 | 11:18:25 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना नियन्त्रण तथा रोकथामको लागि सरकारले गरेको लकडाउनका कारण दैनिक ज्यालादारीमा काम गर्ने मजदुरको दैनिकी कष्टकर बन्दै गएको छ। केन्द्रिय सरकारले स्थानीय तह मार्फत दैनिक ज्यालादारीमा काम गर्ने मजदुरलाई आवश्यक खाद्यान्न वितरण गर्ने व्यवस्था गरेपनि प्रभावकारी हुन् नक्सदा वास्तविक मजदुरले राहत पाउन नसकेको पाइएको छ।

आफुले काम गर्ने ठाउँबाट पनि पर्याप्त सहयोग नहुने र सरकारबाट पनि कुनै राहत नहुँदा कोरोना भन्दा पनि भोकको डर त्रास भएको मजदुरहरुको गुनासो छ। राहत वितरणमा समेत सरकारले विभेद गरेको उनीहरुको गुनासो छ।

बृस्तृत समाचार भिडियोमा...


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved