कर विवरण तथा कर बुझाउने म्याद थपियो (सूचनासहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 05, 2020 | 09:20:38 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले कर विवरण तथा कर बुझाउने म्याद थप गरेको छ । मन्त्रिपरिषद्को निर्णय बमोजिम आन्तरिक राजस्व विभागले कर विवरण र कर बुझाउने म्याद थप सम्बन्धि सूचना सार्वजनिक गरेको हो ।

जस अनुसार अधिकांश कर विरण र कर बुझाउने म्याद बैशाख अन्तिमसम्म तोकिएको छ। कोरोना भाइरसको कारण उत्पन्न असहज परिस्थितिका कारण सरकारले कर तथा कर सम्बन्धि विवरण बुझाउने म्याद थप गरेको हो ।

हेर्नुस सूचना : 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved