कोरोनाको उपचार सामग्री किन्ने जिम्मा सेनालाई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 05, 2020 | 03:27:16 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले कोरोना भाइरसविरुद्दको उपचारमा आवश्यक पर्ने स्वास्थ्य सामग्री किन्ने जिम्मा नेपाली सेनालाई दिएको छ । सेनाले आइतबार स्वास्थ्य सामग्री किन्ने जिम्मा पाएको पुष्टि गरेको हो । 

‘विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसारका सामान खरिद गर्छौ, गुणस्तरमा सेनाले कुनै सम्झौता गर्दैन’ सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले भने, ‘रक्षा मन्त्रालयले स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर जिटुजीमार्फत सामाग्री ल्याउने जिम्मा दिएको छ । हामी सिधैँ सामान ल्याउँछौँ, बिचौलिया अथवा मध्यथकर्ता हामी राख्दैनौँ ।’

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved