लकडाउनमा पनि छिन्नमस्ता सहकारीले ग्राहकलाई सेवा दिँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 06, 2020 | 06:41:29 PM मा प्रकाशित

laxmi  sunrise bank

छिन्नमस्ता भगवती बचत तथा ऋण सहकारी संस्थाले लकडाउनको समयमा पनि सेवा प्रदान गर्दै आएको छ  । बसुन्धरास्थित पाँच हजारभन्दा बढी सेयर सदस्य रहेको सो संस्थाले आफ्ना ग्राहकहरूलाई अलकडाउनको समयमा  आइपरेको समस्याको समाधानको निम्ति सुरक्षाको परिधी भीत्र रहेर सेवा दिदैँ आएको जनाएको छ । 

बचत गर्नु को उध्यश्य नै समस्या परेकोबेला सहयोग होस भन्ने मुल्य मान्यता लाई ध्यान दिदैँ आफ्नो ग्राहकलाई आर्थिक समस्या नहोस् भन्ने आफ्नो धारणा रहेक़ो संस्था का अध्यक्ष उद्धव प्रसाद ढुंगेलले बताए । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved