बिजपाटी सम्बाददाता     Apr 07, 2020 | 01:28:42 PM


tansen

कक्षा ११ र १२ को परीक्षा स्थगित भएको छ । कोरोना भाइरसको जोखिमका कारण सरकारले ११ र १२ कक्षाको परीक्षा स्थगित गरेको छ ।

कक्षा १२ को परीक्षा २०७७ बैशाख ८ र ११ को परीक्षा बैशाख २१ गतेबाट गर्ने कार्यतालिका थियो ।

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका