कक्षा ११ र १२ को परीक्षा स्थगित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 07, 2020 | 01:28:42 PM मा प्रकाशित

laxmi  sunrise bank

कक्षा ११ र १२ को परीक्षा स्थगित भएको छ । कोरोना भाइरसको जोखिमका कारण सरकारले ११ र १२ कक्षाको परीक्षा स्थगित गरेको छ ।

कक्षा १२ को परीक्षा २०७७ बैशाख ८ र ११ को परीक्षा बैशाख २१ गतेबाट गर्ने कार्यतालिका थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved