बिजपाटी सम्बाददाता     Apr 07, 2020 | 01:43:29 PM


tansen

कपिलवस्तु अस्पतालको आईसुलेशनमा उपचारको क्रममा मृत्यु भएका बिरामीको कोरोना रिपार्ट नेगेटिभ आएको छ । सोमवार साझ ८ बजे बिजयनगर गाउपालिका– २ जलैयाका ३० बर्षे गोभर्धन भरको मृत्यु भएको थियो ।

उनको स्वाब परिक्षणकालागि प्रादेशिक प्रयोगशलामा भैरहवामा २ दिन अघि पठाईएको थियो । मंगलवार बिहान आएको प्रतिबेदनमा रिपार्ट नेगेटिभ देखिएको अस्पतालका मेडलक सुप्रीटेन्डेन्ड डाक्टर किशोर बन्जाडेले बताए ।

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका