जगदम्बा ग्रुपका सुलभ अग्रवाल पक्राउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 07, 2020 | 03:13:19 PM मा प्रकाशित

laxmi  sunrise bank

 जगदम्बा ग्रुपका सुलभ अग्रवाल पक्राउ परेका छन् ।  महानगरीय अपराध महाशाखाको टोलीले उनलाई कालोबजारी आरोपमा पक्राउ गरेको हो ।

उनले वास्तविक मुल्यभन्दा बढी मुल्यमा थर्मलगन (ईन्फ्रारेड थर्मोमिटर) बेचेको र कालोबजारी आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनले ३ हजार पर्ने गनलाई १५ हजारसम्ममा बेचेको फेला परेको र यसबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved