कोरोना विरुद्ध लड्न महालेखापरीक्षकको कार्यालयले दियो २४ लाख

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 07, 2020 | 05:29:11 PM मा प्रकाशित

laxmi  sunrise bank

महालेखापरीक्षकको कार्यालयले नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा चौबीस लाख ३४ हजार ६८६ रुपैयाँ सहयोग गरेको छ । 

उक्त कोषमा महालेखापरीक्षक टंकमणि शर्मा, दंगालले आधा महिनाको तलब र अन्य कर्मचारीहरुले चैत्र ११ को नेपाल सरकार, सचिवस्तरीय बैठकको निर्णयबमोजिम मासिक पारिश्रमिकबाट तलब कट्टा गरी जम्मा गरिएको जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved