मध्यरातमा नेपालमा भूकम्पको धक्का

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 16, 2020 | 01:22:53 AM मा प्रकाशित

laxmi  sunrise bank

मध्यरातमा काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ। बुधबार राति १२ बजेर ५५ मिनेट मा सोलुखुम्बु केन्द्र भएको भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । 

केन्द्रका अनुसार उक्त भूकम्पको तिब्रता ४।७ म्याग्नेच्युड थियो । भूकम्पको धक्का काठमाडौंमा महसुस गरिएको छ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved