प्रधानमन्त्रीले सबै मन्त्रीलाई बालुवाटार बोलाए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 17, 2020 | 04:18:36 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई बालुवाटार बोलाएक छन् । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठक सकिनासाथ प्रधानमन्त्रीले सबै मन्त्रीहरुलाई बालुवाटार बोलाएका हुन् । 

पैदल हिँडेर काठमाडौँबाट गाउँ फर्किनेहरुका सम्बन्धमा छलफल गर्न प्रधानमन्त्रीले मन्त्रीहरुलाई बोलाएको बताईएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved