प्रधानमन्त्रीको निर्देशन, ‘खान नपाएकालाई खाद्यान पुर्‍याउनु, हिडेर गाउँ जान नदिनू’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 17, 2020 | 06:46:17 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनलाई थप प्रभावकारी बनाउन निर्देशन दिएका छन् । आज कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिमा रहेका मन्त्रीहरुसहित सुरक्षा निकायका प्रमुखलाई समेत बोलाएर प्रधानमन्त्री ओलीले अत्यावश्यक बाहेकका आवतजावतलाई पूर्ण रुपमा बन्द गर्न निर्देशन दिएका हुन् । 

लकडाउन लम्बिँदै गर्दा मानिसहरु हिँडेरै गाउँ फर्किने क्रम बढेपछि प्रधानमन्त्रीले कोही खान नपाएरै गाउँ जान चाहेको भए त्यही खाद्यान्न पुर्‍याउने व्यवस्था गर्न निर्देशन दिँदै कोही कसैलाई पनि हिडेर गाउँ फर्किन नदिन भनेका हुन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved