नेकपाको आकस्मिक सचिवालय बैठक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 20, 2020 | 05:28:09 PM मा प्रकाशित

laxmi  sunrise bank

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको आकस्मिक बैठक अहिले केहीबेरमा बस्दैछ । मन्त्रिपरिषद्ले राजनीतिक दल विभाजन सम्बन्धी कानूनमा संशोधन गर्न नयाँ अध्यादेश ल्याउने निर्णय गरे लगतै प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय बैठक बोलाएका हुन् । 

मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक हुनासाथ निर्णयबारे जानकारी लिन नेताहरुले सचिवालय बैठक राख्न माग गरेपछि नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी  शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरि सचिवालय बैठक बोलाएको बताईएको छ ।

बैठक ५ः३० बजे सुरु हुनेछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved