मोबाइल फोन आयातकर्ता संघद्वारा ट्राफिक प्रहरीलाई मास्क सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 22, 2020 | 09:33:45 AM मा प्रकाशित

laxmi  sunrise bank

मोबाइल फोन आयातकर्ता संघले ट्राफिक प्रहरीलाई ८ हजार थान मास्क प्रदान गरेको छ । संघले कोरोना भाइरस महामारी नियन्त्रण गर्ने सरकारी निकायको प्रयत्नलाई सहयोग गर्न मास्क प्रदान गरेको जनाएको हो ।

संघका अध्यक्ष दिपक कुमार मलहोत्रा एवं पदाधिकारीहरुले संयुक्त रुपमा प्रहरी बरिष्ठ उपरीक्षक भीम प्रसाद ढकाललाई सहयोग स्वरुप मास्क हस्तान्तरण गरेका हुन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved