घोराहि चेम्बर अफ कमर्सद्धारा राहत सामाग्री वितरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 23, 2020 | 02:28:42 PM मा प्रकाशित

laxmi  sunrise bank

घोराहि चेम्बर अफ कमर्स दाङले प्रत्येक मजदूरलाई २५ किलो चामल, तेल, नुन, दुई प्याकेट स्वाबिन वितरण गरेको छ ।  घोराहि चेम्बर अफ कमर्स दाङका अध्यक्ष मन्जु बज्रचार्यले ८० घर परिवारलाई राहत सामाग्री वितरण गरेको जानकारी दिए । घोराहि चेम्बर अफ कमर्स दाङले छिटै अरु राहतको सामाग्रीहरु पनि वितरण गर्ने जनाएको छ । 

विभिन्न जिल्लाका चेम्बर अफ कमर्सले कोरोना भाइरस (कोभिड १९) प्रकोपका सन्दर्भमा नगद हस्तान्तरण तथा माक्स लगायत विभिन्न सामानहरु वितरण र सुपथ पसल संचालन गर्दै आएका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved