मन्त्रिपरिषद् बैठक साँझ ५ बजेलाई सर्‍यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 26, 2020 | 02:08:40 PM मा प्रकाशित

laxmi  sunrise bank

२ बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक साँझ ५ बजे बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको कार्य व्यस्तताका कारण बैठक सारिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

मन्त्रिपरिषद बैठक अघि प्रधानमन्त्रीले कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट टिम (सिससएमसी)सँग छलफल गर्ने भएका कारण २ बजेका लागि तय भएको मन्त्रिपरिषद् बैठक ५ बजेका लागि सारिएको हो । 

आजको मन्त्रिपरिषद बैठकले लकडाउन थप्ने वा यसको मोडल परिवर्तन गर्नेबारे निर्णय गर्नेछ । यसअघि सरकारले घोषणा गरेको लकडाउन वैशाख १५ गते सकिँदैछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved