धमाधम र्ममत गरिँदै काठमाडौँका सडक (फोटो फिचर)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 26, 2020 | 04:08:25 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँका सडक यतिबेला धमाधम मर्मतको काम भईरहेको छ । लकडाउनले मानिस र सवारी साधनको आवतजावत ठप्प भएपछि अरु बेला रातमा गर्नुपर्ने काम अहिले दिउँसै भईरहेको छ ।

सवारी साधनको ओहोर दोहोर पनि नहुने र यात्रु पनि बाहिर ननिस्कने भएका कारण यतिबेला विभिन्न क्षेत्रका सडकको स्तरोन्नति तथा मर्मत भईरहेको छ । सडक मार्किङ र सजाउने काम धमाधम हुँदा कतै कतै सडकका खाल्डा पुर्ने र वर्षा ऋतु सुरु हुनु अगावै काम सक्ने लक्ष्यका साथ सडक विभाग र सडक डिभिजनले काम गरिरहेका छन् । 

पुतलीसडक क्षेत्रको फोटो फिचरः







फोटो : गणेश श्रेष्ठ 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved