सोमबार बिहान भूकम्पको धक्का महशुस

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Apr 27, 2020 | 09:13:28 AM मा प्रकाशित

nj

सोमबार बिहान भूकम्पको धक्का महशुस भएको छ । भूकम्प मापन केन्द्रले सोमबार बिहान सिन्धुपाल्चोक केन्द्र भएर सानो भूकम्प गएको जनाएको हो 

केन्द्रका अनुसार बिहान ७ बजार १२ मिनेटमा सिन्धुपाल्चोकको चाखु केन्द्र भएर भूकम्प गएको हो । उक्त भूकम्पको तिब्रता ३.३ म्याग्नेच्युड रहेको केन्द्रले जनाएको छ । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved