मन्त्रिपरिषद् बैठक सुरु, के के छन् एजेण्डा ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 03, 2020 | 12:00:10 PM मा प्रकाशित

laxmi  sunrise bank

मन्त्रिपरिषद बैठक सुरू भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु वैशाख अन्तिम सातादेखि संसदको बजेट अधिवेशन बोलाउने तयारीबारे छलफल हुनेछ ।

सरकारले सामाजिक दूरी कायम गरि संसदको अधिवेशन गराउन व्यवस्था मिलाइसकेको छ । संवैधानिक व्यवस्थाअनुसार हरेक वर्ष जेठ १५ गते वार्षिक बजेट सार्वजनिक गर्नुपर्ने प्रावधान छ । 

आजको बैठकमा लकडाउनको अवधिबारे पनि छलफल हुने बताईएको छ । यद्यपी लकडाउनबारे पनि पछिल्लो अपडेट उच्चस्तरीय समितिले आजको मन्त्रिपरिषद् बैठकमा गराउने छैन ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved