बिहिबार देशबार सार्वजनिक विदा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 06, 2020 | 03:36:19 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले बिहिबार देशबार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।  गृहमन्त्रालयले एक सूचना जारी गर्दै बिहिबार परेको बुद्ध जयन्ती (बैशाख पूर्णिमा-चण्डी पूर्णिमा) को अवसरमा देश भर सार्वजनिक विदा दिने जनाएको हो

यसै बीच सरकारले बिहिबार साँझ देशभर दिप प्रज्वलन गर्ने निर्णय गरेको छ । बुधबार दिउँसो बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले  बुद्ध जयन्तिको अवसर पारेर कोरोनाभाइरसविरूद्ध लडिरहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको सम्मानमा तथा  कोरोनाको महामारीबाट मुक्ति मिलोस् भन्ने कामनासहित  दीप प्रज्वलन गर्न आह्वान गर्ने निर्णय  गरेको हो



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved