आइएमएस ग्रुपद्वारा सातहजार मास्क हस्तान्तरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 07, 2020 | 01:16:22 PM मा प्रकाशित

laxmi  sunrise bank

आइएमएस ग्रुपले पत्रकारलाई मास्क वितरण गरेको छ । ग्रुपले नेपाल पत्रकार महासंगलाई बुधबार सात हजार थान मास्क हस्तान्तरण गरेको हो ।

संस्थागत सामाजिक उत्तर दायित्व अन्तर्गत ग्रुपका अध्यक्ष दीपक हल्होत्राले उक्त मास्क हस्तान्तरण गरेको जानाएका छन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved