बिजपाटी सम्बाददाता     May 07, 2020 | 01:16:22 PM


आइएमएस ग्रुपले पत्रकारलाई मास्क वितरण गरेको छ । ग्रुपले नेपाल पत्रकार महासंगलाई बुधबार सात हजार थान मास्क हस्तान्तरण गरेको हो ।

संस्थागत सामाजिक उत्तर दायित्व अन्तर्गत ग्रुपका अध्यक्ष दीपक हल्होत्राले उक्त मास्क हस्तान्तरण गरेको जानाएका छन् । 


Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका