प्रधानमन्त्री निवासमा मन्त्रिपरिषद बैठक जारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 12, 2020 | 12:27:46 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक जारी छ । मन्त्रिपरिषदको नियमित बैठक सोमबार बस्ने गरेको भएपनि हिजो सोमबार नबसेकोले आज मंगलबार बसेको हो ।

बैठकमा यस वर्षको नीति तथा कार्यक्रम र अन्य नियमित विषयमा छलफल हुने बताइएको छ। 

सरकारले जेठ २ गते नीति तथा कार्यक्रम पेश गर्ने तयारी गरेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved