नेकपाले बोलायो स्थायी कमिटी बैठक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 12, 2020 | 01:55:32 PM मा प्रकाशित

laxmi  sunrise bank

अन्ततः सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले स्थायी कमिटी बैठक बोलाएको छ । बुधबार बिहान ११ बजेका लागि पार्टी कार्यालय धुम्बाराहीमा स्थायी कमिटी बैठक बोलाइएको हो । 

यसअघि पटक पटक स्थायी कमिटीको माग हुँदा पनि बैठक बस्न सकेको थिएन ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved