प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाए, यस्ता छन् छलफलका विषय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 13, 2020 | 02:28:54 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । कोरोना भाइरसका संक्रमित बढिरहेका र नेपाली भूमि लिपुलेक हुँदै भारतले बाटो बनाएको विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख नेताहरूलाई बालुवाटारमा बोलाएर छलफल गर्न लागेका हुन् । 

आज अपरान्ह ४ बजेका लागि बोलाइएको छलफलमा पूर्वप्रधानमन्त्रीलाई पनि बोलाइएको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved