बालुवाटारमा सर्बदलीय बैठक सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 13, 2020 | 05:47:02 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री निवास बालुवाटारमा सर्बदलीय बैठक सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आह्वान गरेका हुन् ।  

 कोरोना भाइरसका संक्रमित बढिरहेका र नेपाली भूमि लिपुलेक हुँदै भारतले बाटो बनाएको विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख नेताहरूलाई बालुवाटारमा बोलाएर छलफल गर्न लागेका हुन् । 

छलफलमा पूर्वप्रधानमन्त्रीहरु हरु पनि सहभागी छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved