सबै अञ्चल अस्पतालमा बेड संख्या २ सय पुर्याइने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 15, 2020 | 04:56:23 PM मा प्रकाशित

laxmi  sunrise bank

सबै जिल्ला अस्पतालहरुको क्षमता बढाउने बढाउने भएको छ । आगामी आर्थिक वर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले साविकका जिल्ला अस्पताललाई जनसंख्या र भुगोलको आधारमा २५ देखि ५० शैयाको अस्पताल बनाउने र अञ्चाल अस्पतालहरुमा  सय शैया क्षमता पुर्याउने बताएकी हुन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved