धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलाको गाउँ सिल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 16, 2020 | 06:57:51 PM मा प्रकाशित

laxmi  sunrise bank

धुलिखेल अस्पतालमा बिहीबार मृत्यु भएकी महिलाको गाउँ सिल गरिएको छ । उनको गाउँ बाह्रबिसे नगरपालिका–९ राम्चे र माइती गाउँ बलेफी गाउँपालिका ७ र ८ नम्बर वडालाई सिल गरिएको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिए । 

धुलिखेल अस्पतालमा २९ वर्षकी सुत्केरी महिलाको मृत्यु भएको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved