थप २ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २८१ पुग्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 16, 2020 | 09:26:55 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना भाइरसका संक्रमितको संख्या २८१ पुगेको छ । शनिबार बेलुका थप २ जना संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २८१ पुगेको हो । 

शनिबार बेलुका राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा धनुषाका २० र ६५ वर्षीया पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved