शेयर कारोबार जेठ २० गतेसम्म बन्द हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 18, 2020 | 03:55:49 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेले शेयर कारोबार आगामी जेठ २० गतेसम बन्द हुने जनाएको छ । सरकारले लकडाउन अवधि जेठ २० गतेसम्म कायम गरेकोले शेयर बजारपछि सोहि अवधिसम्म बन्द गर्ने निर्णय नेप्सेले गरेको हो ।

काबु बाहिरको परिस्थिति आएकोले बजार बन्द गर्ने निर्णय गरेको भएको नेप्सेले जनाएको छ ।




२ दिनको शेयर कारोबार छानविन अनिश्चित, नेप्से कै कर्मचारी भन्छन् 'हास्यास्पद निर्णय'

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved