काठमाडौँमा भूकम्पको धक्का महशुस

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 21, 2020 | 08:43:02 AM मा प्रकाशित

laxmi  sunrise bank

बिहिबार बिहान काठमाडौँ उपत्यकामा भूकम्पको धक्का महशुस भएको छ । बिहिबार बिहान ८ बजेर १४ मिनेटमा भक्तपुरको अनन्तलिंगेश्वर आसपास केन्द्र भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ

केन्द्रका अनुसार उक्त भूकम्पको तिब्रता ३.४ म्याग्नेच्युड थियो

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved