थुनुवामा कोरोना देखिएपछि प्रहरी कार्यालय सिल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 22, 2020 | 05:51:28 PM मा प्रकाशित

laxmi  sunrise bank

बैतडीमा पहिलो पटक कोरोना संक्रमण देखिएको छ। जिल्ला प्रहरी कार्यालय बैतडीको थुनुवा कक्षमा रहेका एक युवकमा कोरोना संक्रमण देखिएको हो ।

थुनुवामा रहेका युवकलाई कोरोना संक्रमण देखिएसंगै अहिले जिल्ला प्रहरी कार्यालय सिल गरिएको छ । उनी चैत्र ६ गते भारतबाट आएको र उनलाई कर्तब्य ज्यान मुद्धामा वैशाख १५ गते प्रक्राउ गरिएको प्रहरीले जनाएको छ  । 

उनको ३ दिन पहिले जिल्ला स्वास्थ्य कार्यालय बैतडी मार्फत कोरोना परिक्षण गरिएमा रिपोर्ट पोजेटिभ आएको हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved