बिजपाटी सम्बाददाता     May 22, 2020 | 08:36:05 PM


नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५ सय १६ पुगेको छ । शुक्रबार बेलुका थप ९ जनामा संक्रमण पुष्टि भएपछि संक्रमितको संख्या ५ सय १६ पुगेको हो । 

शुक्रबार बेलुका भक्तपुरका १ जना, मकवानपुर १ जना, सप्तरीको १ जना र बाराका ६ जनामा संक्रमण पुष्टि भएको हो । 



Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका