कोरोना संक्रमितको संख्या ५१६ पुग्यो, भक्तपुर सहितका जिल्लामा थप संक्रमण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 22, 2020 | 08:36:05 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५ सय १६ पुगेको छ । शुक्रबार बेलुका थप ९ जनामा संक्रमण पुष्टि भएपछि संक्रमितको संख्या ५ सय १६ पुगेको हो । 

शुक्रबार बेलुका भक्तपुरका १ जना, मकवानपुर १ जना, सप्तरीको १ जना र बाराका ६ जनामा संक्रमण पुष्टि भएको हो । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved