ग्राण्डी अस्पतालका कर्मचारीमा कोरोना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 23, 2020 | 02:41:25 PM मा प्रकाशित

laxmi  sunrise bank

धापासीस्थित ग्राण्डी अन्तराष्ट्रिय अस्पतालमा कार्यरत कर्मचारीमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । गोकर्णेश्वरका स्थायी बासिन्दासमेत रहेका उनको केहीदिन अघि कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएकोमा शनिबार कोरोनाको पुष्टि भएको हो । 

कर्मचारीमा कोरोना पुष्टि भएसँगै अस्पताल सिल गर्ने तयारी गरिएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved