नुवाकोटमा पहिलो पटक देखियो कोरोना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 24, 2020 | 04:02:00 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँसँग सीमा जोडिएको नुवाकोटमा पनि कोरोना संक्रमित भेटिएका छन् । नुवाकोटको ककनी गाउँपालिकाको वडा नम्बर ३ का एक जना पुरूषमा कोरोना संक्रमण देखिएको हो ।

 गाउँपालिकाका अध्यक्ष मानबहादुर लामाले पालिकामा एक जनामा कोरोना देखिएको पुष्टि गरेका हुन्  । कोरोना संक्रमण पुष्टि भएपछि उनलाई काठमाडौँ ल्याईने भएको छ । नुवाकोटमा कोरोना संक्रमण देखिएको यो पहिलो पटक हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने यसको औपचारिक पुष्टि गरेको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved