कोरोना संक्रमितको संख्या ६०३ पुग्यो, काठमाडौँमा थप एक जनामा संक्रमण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 24, 2020 | 04:22:56 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा १९ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६०३ पुगेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आइतबार काठमाडौँ सहित विभिन्न जिल्लामा १९ जना थप संक्रमित फेला परेको जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौँ स्थित सोह्रखुट्टेका ६९ वर्षीय पुरुषमा संक्रमण देखिएको छ ।  

त्यस्तै आज पहिलो पटक नुवाकोटमा पनि पहिलो पटक संक्रमण देखिएको छ । यस संगै कोरोना संक्रमित जिल्लाको संख्या ४२ पुगेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved