बिजपाटी सम्बाददाता     May 25, 2020 | 02:38:54 PM


मिर्मिरे लघुवित्त वित्तीय संस्थाले सशस्त्र प्रहरीलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । संस्थाको बाँके स्थित पिपरी शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५ नं. प्रदेश सशस्त्र प्रहरी गण कोहलपुर बाँकेलाई सेनिटाईजर, पन्जा र मास्क सहयोग प्रदान गरेको हो ।

कोरोना महामारीको संकटमा अग्रपंक्तिमा कार्यगर्दै आइरहेको शसस्त्र प्रहरीलाई कम्पनीले स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरेको हो ।  

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका