स्याङ्जामा पनि देखियो कोरोना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 26, 2020 | 02:01:12 PM मा प्रकाशित

laxmi  sunrise bank

गण्डकी प्रदेशको स्याङ्जामा पनि कोरोना सक्रमण देखिएको छ।  भारतवाट आएर क्वारेन्टाइनमा बसेका स्याङ्जाका दुई जनामा कोरोना पोजेटिभ देखिएको हो। 

वालिङ नगरपालिकाका मेयर दिलीप प्रताप खाँणले भारतको दिल्लीबाट जिल्ला आएर क्वारेन्टाइनमा बसेका २ जना पुरुषमा संक्रमण देखिएको बिजपाटीलाई बताए । संक्रमित दुबै जनालाई जिल्ला अस्पतालको आइसोलेसनमा लगिएको मेयर खाँणले बताए

स्याङ्जामा पहिलो पटक कोरोना देखिएको हो । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved