यस वर्षको आर्थिक वृद्धिदर २.३ प्रतिशत मै सिमित हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 26, 2020 | 03:50:10 PM मा प्रकाशित

laxmi  sunrise bank

चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर २.३ प्रतिशत मै सिमित हुने भएको छ  । अर्थमन्त्री डा. युवराज खतिवडा संसदमा आर्थिक सर्वेक्षण पेश गर्दै आर्थिक वृद्धिदर २.३ प्रतिशत रहने अनुमान गरिएको बताएका हुन्। 

मन्त्री खतिवडाले कोरोना भाइरस देखिएपछि आर्थिक गतिविधि कम भएकोले लक्ष्य अनुसारको आर्थिक वृद्धि नहुने बताएका हुन् । सरकारले चालु आर्थिक वर्षको बजेटले आर्थिक वृद्धिदर ८.५ प्रतिशतको लक्ष्य राखेको थियो । गत वैशाख १७ मा केन्द्रीय तथ्यांक विभागले यो वर्षको आर्थिक वृद्धिदर २.२७ प्रतिशत हुने अनुमान सार्वजनिक गरेको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved