क्वारेन्टाइन व्यवस्थापन गर्दागर्दै वडाध्यक्षको मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 27, 2020 | 09:16:41 AM मा प्रकाशित

laxmi  sunrise bank

क्वारेन्टाइन व्यवस्थापनमा जुटिरहेका कञ्चनपुरका एक वडाध्यक्षको मृत्यु भएको छ । कृष्णपुर नगरपालिका ७ का वडाध्यक्ष कल्लु रानाको मंगलबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

आफ्नै वडामा रहेको राष्ट्रिय मा.वि.मा क्वारेन्टाइन व्यवस्थापनमा जुटेका उनी एक्कासी बेहोस भएका थिए । ५८ वर्षीय रानालाई सेती प्रादेशिक अस्पतालमा उपचार गर्ने लैजाने क्रममा मृत्यु भएको हो ।

उनमा कोरोना संक्रमण थियो कि थिएन भनेर परीक्षण गर्ने तयारी भईरहेको अस्पतालले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved