जटही नाकामा तनाव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 27, 2020 | 10:47:40 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतबाट नेपाल आउँदै गरेका नेपालीले सिमा नाकामा आक्रोशसहित प्रहरीमाथि ढुंगामुढा गरेका छन् । धनुषाको जटही नाकामा सीमामा भोकै बस्नुपरेको भन्दै भारतबाट आएका नेपालीले प्रहरीका साथै एम्बुलेन्समा पनि तोड्फोड गरेका छन् । भारतबाट आएका गम्भीर बिरामी लिन पुगेको ज१त १२१३ नम्बरको एम्बुलेन्स उनीहरूले तोड्फोड गरेका हुन् ।

सिमामा भारततर्फ रहेका ती बिरामीको अवस्था जानकारी आउन बाँकी रहेको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौला जानकारी दिए । सो क्षेत्रमा अहिले सुरक्षाकर्मी परिचालन गरिएको छ । भारतबाट आउँदै गरेका नेपालीको भिडमा करिब २ सय जति रहेको बताईएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved