सगरमाथा नाप्न हिडेको चिनियाँ टोली चुचुरोमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 27, 2020 | 02:14:43 PM मा प्रकाशित

laxmi  sunrise bank

चीनका सर्भेय टोली बुधवार बिहान सगरमाथाको शिखरमा पुगेको छ । सगरमाथाको उचाइलाई पुनः मापन गर्न उनीहरू चुचुरोमा पुगेका हुन् । 

सगरमाथाको उचाईसँगै उनीहरुले संसारको सर्वोच्च चुचुरोबाट अरु विभिन्न कुराको पनि सर्भे गर्दैछन् । 

शिखरमा पुगेपछि सर्भेय टोलीले २० वर्ग मिटरभन्दा कम क्षेत्र ओटगेको चुचुरोमा सर्भे मार्कर राखेका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved