बिजपाटी सम्बाददाता     May 27, 2020 | 04:12:56 PM


आज बुधबार सिरहामा थपिएका दुइजना कोरोना संक्रमित नेपाल प्रहरी भएको खुलेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार सिरहामा थप दुइजनामा कोरोना संक्रमण पुष्टि गरेको थियो ।

उनीहरुमध्ये एक जना सिरहा प्रहरी प्रमुखका अंगरक्षक र अर्का एक जना सवारी चालक रहेको जनाइएको छ । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका