एकैदिन ११४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ८८६ पुग्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 27, 2020 | 04:31:06 PM मा प्रकाशित

laxmi  sunrise bank

बुधबार थप ११४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८८६ पुगेको छ । 

देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ११४ जना नयाँ संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार सबै जना क्वारेन्टाइनमै छन् ।

कुल संक्रमितमध्ये १८३ जना उपचार पश्चात निको भएर घर फर्किसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved