नेपाल–भारतबीचको सिमा विवादमा बोले पाकिस्तानी प्रधानमन्त्री

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 27, 2020 | 05:53:24 PM मा प्रकाशित

laxmi  sunrise bank

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले नेपाल–भारतबीचको सिमा विवादमा पहिलो पटक बोलेका छन् । प्रधानमन्त्री खानले धर्मको आडमा बाँचिरहेको मोदी सरकारको विस्तारवादी नीति छिमेकीहरूका लागि निरन्तर खतरा बनेको आरोप लगाएका छन् । 

‘नेपाल–चीनसगँगको सीमा विवादमा भारतले परिस्थिति बिगारिरहेको छ । काश्मीरलाई अवैध रूपमा ओगटेर भारतले चौथो जेनेभा सम्मेलनअनुसार, युद्ध अपराध गरेको छ । मैले सधैं भन्दै आएको छु कि मोदी सरकार भारतीय अल्पसंख्यकका लागि मात्र नभएर क्षेत्रीय शान्तिका लागि नै खतरा बनेको छ’ प्रधानमन्त्री खानले ट्विटरमा लेखेका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved