बर्दिया क्वारेन्टिनमा मृत्यु हुनेको रिपोर्ट नेगेटिभ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 28, 2020 | 04:43:55 PM मा प्रकाशित

laxmi  sunrise bank

बर्दियाको गुलरिया नगरपालिकामा रहेको बबई बहुमुखी क्याम्पसको क्वारेन्टिनमा मृत्यु भएका एक व्यक्तिको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । उनको स्वाब संकलन गरी कोरोना परीक्षणका लागि पठाइएको पिसिआर रिपोर्ट आज नेगेटिभ आएको स्वास्थ्य कार्यालय प्रमुख गोकर्ण गिरीले जानकारी दिए ।

अछामबाट मजदूरी गरी फर्किएका गुलरिया नगरपालिका –९ का ५५ वर्षीय पुरुषको बुधबार क्वारेन्टिनमा मृत्यु भएको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved