चट्याङ लागेर २ जनाको मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2020 | 06:07:56 PM मा प्रकाशित

laxmi  sunrise bank

शुक्रबार चट्याङमा परि  रोल्पामा दुई महिलाको ज्यान  गएको छ । ज्यान  गुमाउनेहरुमा रोल्पाको त्रिवेणी गाउँपालिका ७ गैरीगाउँका २१ वर्षिया आशा बुढा र सोही ठाउँकी ७५ वर्षिया खिरमाली बाँठा रहेको प्रहरीले जनाएको छ ।

घर भित्र बसिरहेका अवस्थामा उनीहरुलाई चट्याङ लागेको  थियो । चट्याङमा परि गम्भिर घाईते उनीहरुलाई रोल्पा अस्पताल ल्याउने क्रममा  मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरिक्षक चित्रबहादुर गुरुङले जानकारी  दिए । रोल्पामा यसै वर्ष थप २ जनाले पनि चट्याङमा परि ज्यान गुमाएका थिए । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved