आज राजधानीका यी स्थानमा ८ घण्टा बत्ति नआउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 30, 2020 | 10:17:44 AM मा प्रकाशित

laxmi  sunrise bank

आज शनिवार राजधानीका विभिन्न स्थानमा विद्युत आपूर्ति बन्द हुने भएको छ। जोरपाटी वितरण केन्द्र अन्तर्गतको मुलपानी स्विचिङबाट वितरण हुने स्थानमा आपूर्ति बन्द हुने नेपाल विद्युत प्राधिकरणले जनाएको हो ।

जस अनुसार गोठाटार, डाछी, मुलपानी र साँघु फिडरबाट आपूर्ति हुने बिजुली आज बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म बन्द हुने भएको हो । 

हेर्नुस सूचना : 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved