भारतबाट फर्किएका युवाको क्वारेन्टाइनमा मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 30, 2020 | 02:13:24 PM मा प्रकाशित

laxmi  sunrise bank

एक साता अगाडि भारतबाट फर्किएका एक जनाको क्वारेन्टाइनमा  मृत्यु भएको छ । मृत्यु हुनेमा दैलेखको दुल्लु नगरपालिका–११ का ३५ वर्षीय पुरुष रहेका छन् । उनी दुल्लु नगरपालिकामा रहेको क्वारेन्टिनमा बस्दै आएका थिए 

शनिवार बिहान चिया खाइसकेपछि उनी एक्कासी ढलेको र लगत्तै मृत्यु भएको  दुल्लु नगरपालिकाका नगर प्रमुख घनश्याम भण्डारीले जानकारी दिए । उनको स्वाब संकलन गरी परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाइएको र शनिबार साँँझसम्म रिपाेर्ट आउने बताईएको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved