शनिबार राती भूकम्पको धक्का

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 30, 2020 | 09:48:54 PM मा प्रकाशित

laxmi  sunrise bank

शनिबार राती भूकम्पको धक्का महशुस भएको छ । धादिङ केन्द्रविन्दु बनाएर शनिबार राती ९ः३६ बजे ४.८ म्याग्नेच्युडको भूकम्पको धक्का महशुस गरिएको हो ।

भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्रविन्दु धादिङको सुनौला बजार आसापास कायम भएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved