बिजपाटी सम्बाददाता     May 30, 2020 | 09:48:54 PM


शनिबार राती भूकम्पको धक्का महशुस भएको छ । धादिङ केन्द्रविन्दु बनाएर शनिबार राती ९ः३६ बजे ४.८ म्याग्नेच्युडको भूकम्पको धक्का महशुस गरिएको हो ।

भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्रविन्दु धादिङको सुनौला बजार आसापास कायम भएको छ ।

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका