संविधान संशोधन विधेयक पेश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 31, 2020 | 11:38:55 AM मा प्रकाशित

laxmi  sunrise bank

संविधान संशोधन  विधेयक पेश भएको छ । सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नयाँ नक्सा जारी गरेपछि संविधानको अनुसूची ३ मा रहेको निशान छाप संशोधन गर्न प्रतिनिधिसभामा संविधानको दोस्रो संशोधन विधेयक पेश भएको हो । 

कानुनमन्त्री डा. शिवमाया तिुम्बाहाङ्फेले विधेयक पेश गरेकी हुन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved