बिजपाटी सम्बाददाता     May 31, 2020 | 11:38:55 AM


संविधान संशोधन  विधेयक पेश भएको छ । सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नयाँ नक्सा जारी गरेपछि संविधानको अनुसूची ३ मा रहेको निशान छाप संशोधन गर्न प्रतिनिधिसभामा संविधानको दोस्रो संशोधन विधेयक पेश भएको हो । 

कानुनमन्त्री डा. शिवमाया तिुम्बाहाङ्फेले विधेयक पेश गरेकी हुन् । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका