स्याङ्जामा थप २ जनामा कोरोना पुष्टि, तनहुँमा पहिलो पटक संक्रमण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 31, 2020 | 01:37:04 PM मा प्रकाशित

laxmi  sunrise bank

गण्डकी प्रदेशमा  थप ३ जनामा कोरोना संक्रमण देखिएको छ । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले स्याङ्जामा २ र तनहुँमा १ गरी ३ जनमा संक्रमण देखिएको जनाएको हो 

मन्त्रालयले स्याङ्जाको गल्याङ नगरपालिका ठेगाना भई सोहि नगरपालिकाको क्वारेन्टाइनमा रहेका २७ र ४० वर्षका २ पुरुषमा संक्रमण देखिएको हो । त्यस्तै तनहुँको ऋषिङ गाउँपालिका ठेगना भई सोहि पालिकाको क्वारेन्टाइन रहेका २८ वर्षीय १ पुरुषमा कोरोना पुष्टि भएको हो । 

तनहुँमा पहिलो पटक कोरोना पुष्टि भएको हो । यससँगै गण्डकीमा कोरोना संक्रमितको संख्या २४ पुगेको छ 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved